काठमाडौं, ७ साउन । ६४ जना प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा भएको छ ।
एकै पटक ६४ जनाको बढुवा गर्ने सरकारले निर्णय गरेको हो ।
सार्वजनिक सूचीअनुसार मोहनलाल आंगा श्रेष्ठ पहिलो नम्बरमा छन् ।
सूची हेरौं