साउन महिनाको पहिलो दिन नेप्सेमा हरियाली | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

साउन महिनाको पहिलो दिन नेप्सेमा हरियाली

काठमाडौँ । साउन महिनाको पहिलो दिन सोमबार सेयर बजारमा हरियाली छाएको छ । नेप्से सूचक ४७.०७ विन्दुले बढेर २१४४.१६ अंकमा आएको छ ।

३ वटा कम्पनी सकारात्मक सर्किट तहमा कारोबार हुँदा २ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);