मनाङ एयर दुर्घटनाग्रस्त अवस्थामा भेटियो, ५ जनाको शव फेला | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

मनाङ एयर दुर्घटनाग्रस्त अवस्थामा भेटियो, ५ जनाको शव फेला

काठमाडौं, २६ असार । मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मंगलबार बिहानदेखि बेपत्ता भएको सो हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा सोलुखुम्बुको लाम्जुरा क्षेत्रमा भेटिएको हो ।

हेलिकप्टर लाम्जुरा क्षेत्रबाटै आज बिहान सम्र्पकविहिन भएको थियो । सोही क्षेत्रमै दुर्घटनाग्रस्त अवस्थामा हेलिकप्टर भेटिएको प्रहरील जनाएको छ । हेलिकप्टरमा पाइलटसहित ६जना सवार थिए ।

जसमध्ये ५ जनाको शव फेला परिसकेको छ । एक जनाको खोजी भइरहेको छ । मनाङ एयरको ९ एनए–एमभी कलसाइन भएको हेलिकप्टर बिहान १० बजेर १ मिनेटमा सम्पर्कविहिन भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);