बजेट पास भएपछि सिके राउतको आक्रोश– यो संसद् नभएर नाटकघर हो | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८२, शनिबार

बजेट पास भएपछि सिके राउतको आक्रोश– यो संसद् नभएर नाटकघर हो

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आगामी वर्षको बजेट पारित भएपछि संसद् नभएर नाटकघर मात्रै भएको टिप्पणी गरेका छन्।

बुधबार प्रतिनिधिसभामा बजेट पारित भएपछि अध्यक्ष राउतले फेसबुकमा स्टाट्स लेख्दै संसद् नभएर नाटकघर मात्रै भएको टिप्पणी गरेका हुन् ।

उनले एक महिनादेखि घोर विरोध गरिरहेको, जनता र गरीब विरोधी घोर असमान बजेटलाई, ताली पड़काएर सांसद्हरूले आफैंले पारित गरेको बताएका छन् ।

हेर्नुहोस स्ट्याटस:

Leave a Reply