विष्णु रिमालको ‘फ्राइडे फन’– नीति तथा कार्यक्रमको उपलब्धि, मञ्जुको संसदमा उपस्थिति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८२, शनिबार

विष्णु रिमालको ‘फ्राइडे फन’– नीति तथा कार्यक्रमको उपलब्धि, मञ्जुको संसदमा उपस्थिति

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमालले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि ब्याङ्ग्य गरेका छन् ।

उनले सामाजिक सञ्जाल मार्फत ब्याङ्ग्य गर्दै लेखेका छन्– सरकारको नीति तथा कार्यक्रमको एउटा उपलब्धि, माननीय मंजु खॉणको संसदमा उपस्थिति’

नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएपछि सम्पर्कबिहिन रहेको भनिएकी मञ्जु खाँण संसदमै देखिएकी थिइन् ।

शुक्रवार सरकारका नीति तथा कार्यक्रम प्रश्तुत गर्ने कार्यक्रममा मञ्जु संसदमा देखिएकी हुन् । पूर्व गृहमन्त्री समेत रहेका उनका पति बालकुष्ण खाँण पक्राउ परेपछि उनी सार्वजनिक रुपमा देखिएकी थिइनन् । उनले देश छोडेको चर्चा चलिरहँदा आज संसदमै टुप्लुक्क देखिएकी हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);