भ्रष्टाचार गर्नेहरु पापी हुन्, धुन्धुकारी हुन्ः सांसद ढकाल (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

भ्रष्टाचार गर्नेहरु पापी हुन्, धुन्धुकारी हुन्ः सांसद ढकाल (भिडियोसहित)

काठमाडौं । प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गरी दोषीउपर कारबाही गर्न माग गरेका छन् ।

आईतवार प्रतिनिधि सभाको दोस्रो अधिवेशनको पहिलो बैठकको आकस्मिक समयमा बोल्ने सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।

बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले विगत ३३ वर्षदेखिको भ्रष्टाचार आयोग बनाएर छानबिन गर्नुपर्ने माग गर्नुभएको छ । उहाँले भ्रष्टाचार गर्नेहरुलाई ‘पापी र धुन्धुकारी’ को संज्ञा दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);