आजको लागि यस्तो छ डलरको भाउ | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

आजको लागि यस्तो छ डलरको भाउ

us doller

काठमाडौं, १३ वैशाख । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ७७ पैसा र विक्रिदर १३१ रुपैयाँ ३७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ७ पैसा र विक्रिदर १४४ रुपैयाँ ७३ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर १४७ रुपैयाँ १८ पैसा र विक्रिदर १४७ रुपैयाँ ८६ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);