आजको लागि यस्तो छ विदेशी मुद्राको सटहीदर | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८२, बुधवार

आजको लागि यस्तो छ विदेशी मुद्राको सटहीदर

us doller

काठमाडौं, १२ वैशाख । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ७६ पैसा र विक्रिदर १३१ रुपैयाँ ३६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ९१ पैसा र विक्रिदर १४४ रुपैयाँ ५७ पैसा रहेको छ ।

त्यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९६ रुपैयाँ ५९ पैसा र विक्रिदर ९७ रुपैयाँ ३ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply