आज हावा–हुरीसहित वर्षाको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

असोज ७ २०८१, सोमबार

आज हावा–हुरीसहित वर्षाको सम्भावना

काठमाडौं, ४ वैशाख । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ ।

देशका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरु र बाँकी पहाडी भू–भागका एक–दुई स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ । साथै उपत्यका लगायत देशका धेरै भू–भागहरुमा तुवाँलोको सम्भावना रहेको छ । आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);