काठमाडौं, २७ चैत्र । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ७२ पैसा र विक्रिदर १३१ रुपैयाँ ३२ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ४७ पैसा र विक्रिदर १४३ रुपैयाँ १३ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ १८ पैसा र विक्रिदर ८७ रुपैयाँ ५८ पैसा रहेको बैंकले जनाएको छ ।