काठमाडौं, १५ चैत्र । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ २१ पैसा र विक्रिदर १३१ रुपैयाँ ८१ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ९७ पैसा र विक्रिदर १४२ रुपैयाँ ६२ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ५६ पैसा र विक्रिदर ८७ रुपैयाँ ९६ पैसा रहेको बैंकले जनाएको छ ।