द्वन्द्वकालका अयोग्य लडाकुलाई पैसा दिन आजदेखि प्रक्रिया सुरु | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

द्वन्द्वकालका अयोग्य लडाकुलाई पैसा दिन आजदेखि प्रक्रिया सुरु

mantriparisad office

काठमाडौं, ८ चैत्र । सोमबारको मन्त्रिपरिषद बैठकले गरेको प्रमाणीकरण भएका द्वन्द्वकालका अयोग्य लडाकुलाई कार्यविधि बनाई राहत उपलब्ध गराउने निर्णयको प्रक्रिया आजदेखि सुरु हुने भएको छ ।
अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ राहत दिनेसम्बन्धी प्रक्रिया सरकारले आजदेखि थाल्ने भएको हो ।

आजदेखि कार्यविधि बनाउने प्रक्रिया मन्त्रालयले थाल्ने र त्यसकै आधारमा आवश्यक पहिचान गरी राहत वितरण कार्य चरणबद्धरुपमा गर्ने गृहमन्त्रालयको तयारी छ । संयुक्त राष्ट्रसङ्घीय मिसन नेपाल (अनमिन) को प्रमाणीकरणमा ४ हजार ८ अयोग्य लडाकु रहेका छन्।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);