समिट एयरका पाइलट र को–पाइलटलाई कारबाही | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३ २०८१, सोमबार

समिट एयरका पाइलट र को–पाइलटलाई कारबाही

काठमाडौं, १ चैत्र । समिट एयरका पाइलट र को–पाइलट निलम्बित भएका छन् । पोखरा–जोमसोम रुटमा उडान गर्ने दुई पाइलटलाई नागरिक उड्डयन  प्राधिकरणले निलम्बन गरेको हो ।

भीएफआर उडानमा बादलभित्र जहाज छिराएको भन्दै दुई जनालाई मंगलबार कारबाही गरेपनि नाम भने गोप्य राखिएको छ ।

अर्को आदेश नभएसम्म उनीहरुलाई उडानमा प्रतिबन्ध गर्दै छानबिन बढाइरहेको प्राधिकरणले जनाएको छ । भिएफआरमा बादलभित्र पस्दा भिजिविलिटी कम हुन्छ र अगाडीको दृश्य नदेखिने भएकोले विमान दुर्घटना हुने जोखिम बढ्छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);