काठमाडौं, २६ फागुन । चर्चित गायिका समिक्षा अधिकारी यतिबेला अष्ट्रेलियामा छिन् । सांगितिक कार्यक्रममा सहभागी हुन अष्ट्रेलिया पुगेकी उनी घुमघाममा व्यस्त छिन् ।
समिक्षाको साथमा परिवारका सदस्य पनि छन् । उनीहरुले अष्ट्रेलियाको महत्वपूर्ण शहरहरुमा घुमिरहेको दृश्य सार्वजनिक गरेका छन् ।





