बिन्दु अधिकारी \ माउन्टेन टेलिभिजन एचडी ।
काठमाडौँ, फाल्गुन ११ । तत्कालिन प्रधानमन्त्री केपि शर्मा ओलीले ल्याएको संवैधानिक परिषदसम्बन्धि अध्यादेश निकै लामो विवादपछि मन्त्रिपरिषदको बैठकले शुक्रवार फिर्ता ग¥यो । त्यसवेला विधेयकमार्फत ओलीले ५२ वटा संवैधानिक नियुक्ति गर्नुभएको थियो ।
तर सरकारले सो विधेयक फिर्ता गर्दा यसअघि नियुक्ति भएका ५२ जनाको पद के होला र संवैधानिक इजलासमा विचाराधिन रहेको मुद्दा कसरी अगाडि बढ्ला चासो बढेको छ।