बाबाजी मस्त (फोटोफिचर) | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

बाबाजी मस्त (फोटोफिचर)

काठमाडौं, ६ फागुन । महाशिवरात्रीमा पशुपतिनाथमा साधुसन्ध र जोगीबाबाहरुको उल्लेख्य उपस्थिति छ । उनीहरुमध्ये कतिपय पशुपति क्षेत्रमा शिवजीको प्रसादका रुपमा लिइने गाँजा सेवन गरिरहेका देखिन्छन् । पशुपतिमा धुनी जगाएर बसिरहेका छन् बाबाजीहरु ।

तस्बिरहरुः माउण्टेन टेलिभिजन एचडी

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);