आजको लागि यस्तो छ विदेशी विनिमयदर | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

आजको लागि यस्तो छ विदेशी विनिमयदर

dollar

काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ २८ पैसा र विक्रिदर १३२ रुपैयाँ ८८ पैसा रहेको छ ।

त्यसैगरी, एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ ७३ पैसा र विक्रिदर १४१ रुपैयाँ ३७ पैसा रहेको छ र

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ५५ पैसा र विक्रिदर ८९ रुपैयाँ ९५ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);