काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ४ पैसा र विक्रिदर १३२ रुपैयाँ ६४ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ ३८ पैसा र विक्रिदर १४१ रुपैयाँ २ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्टेलियन डलरको खरिददर ८८ रुपैयाँ ८२ पैसा र विक्रिदर ८९ रुपैया ८९ पैसा रहेको बैंकले जनाएको छ ।