मन्त्रालयले गर्यो तीन महिनाका लागि सरुवा तथा पदस्थापन स्थगित | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

मन्त्रालयले गर्यो तीन महिनाका लागि सरुवा तथा पदस्थापन स्थगित

काठमाडौं, १ पुस । सरकारले खरिदार सहरका कर्मचारीको सरुवा तथा पदस्थापनको कार्य अहिलेलाई स्थगित गरेको छ ।

बढुुवाका लागि दुुर्गम क्षेत्रमा जाने कर्मचारीको संख्या बढ्न थालेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फागुन पूस मसान्तसम्मका लागि सरुवा तथा पदस्थापन स्थगित गरेको हो ।

लोक सेवा आयोगको वार्षिक कार्यतालिका बमोजिम राजपत्र अनंकित, खरिदार वा सो सरहको पदहरुमा विज्ञापन बढुवा विज्ञापन प्रकाशित हुनुभन्दा अगाडी सरुवा गरी पठाउँदा लामो समयदेखि दुुर्गम स्थानमा बसेर सेवा गरिआएका कर्मचारीलाई बढी मर्का पर्ने गुनासा आएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply