काठमाडौँ । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ दलहरुले पेश गरेको बन्दसूचीबाट ५५० जनाको नाम निर्वाचन आयोगले हटाएको छ । ६ हजार ४ सय ५७ जना उम्मेदवार मध्ये जरिवाना नबुझाउने ३६९ जना, दाबी विरोधमा जाँचबुझबाट ५४८ जना र लाभको पदमा बहाल रहेका एक जना र कालो सूचीमा रहेका एक जना गरी ५५० जनाको नाम बन्दसूचीबाट हटाइएको आयोगले जनाएको छ ।
समानुपातिकतर्फ बन्दसूचीका ५५० जनाको नाम निर्वाचन आयोगले हटायो
ताजा समाचार
कर्जा असुलीमा धम्की र दबाब आउँछ : अध्यक्ष कोइराला
१५ घन्टा अघि
सांसदहरूलाई अनुशासनमा रहन सभापति लामिछानेको चेतावनी
१५ घन्टा अघि




