काठमाडौं । प्रदेश १ ले विद्युतीय गाडीको प्रयोगलाई प्रवर्द्धन गर्ने भएको छ । प्रदेश सरकारले विद्युतीय गाडीलाई व्यवस्थित र विद्युतको समस्या हटाउन रणनीतिक रुपमा अघि बढ्ने जनाएको हो । नयाँ बजेटमार्फत विद्युतीय गाडी प्रयोगमा वृद्धि गर्न प्रदेश सरकारले चार्जिङ स्टेशन स्थापना गर्ने योजना अघि सारेको छ । आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै विद्युतीय गाडीको योजना सार्वजनिक गरेका हुन् ।
प्रदेश १ सरकारले विद्युतीय गाडीका लागि चार्जिङ स्टेशन स्थापना गर्ने
ताजा समाचार
सुनको भाउ १ लाख ७० हजार नाघ्यो
१२ घन्टा अघि
सुन तोलाको १ लाख ७० हजार नाघ्यो
१३ घन्टा अघि
नेपाल(भारत उर्जा सचिवस्तरीय बैठक आज नयाँदिल्लीमा
१४ घन्टा अघि