कार्तिक २० गते सोमवारको राशिफल | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

कार्तिक २० गते सोमवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनावश्यक खर्च बढ्नेछ । पारिवारिक मेलमिलाप बढ्नेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनेछ । रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पारिवारिक सद्भाव बढ्नेछ । आम्दानीका शर्तहरु फेला पर्नेछन । सामाजिक काममा ब्यस्त रहनुपर्नेछ । बिनाकारण विवाद बढ्ने योग रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रोजगारीका नयाँ अवसर मिल्नेछन । राजनीतिक काममा आफ्नो बर्चस्व बढाउन सकिनेछ । स्वास्थ्यमा सामान्य समस्या आउनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आय आर्जन सोचेअनुरूप हुनेछैन । खर्चमा नियन्त्रण हुनेछ । कम गर्ने हौसला र उत्साह बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सामाजिक काममा व्यस्तता बढ्नेछ । वैदेशिक यात्रा हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । दाम्पत्य जीबन सुखमय बित्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शत्रु परास्त हुनेछन । धार्मिक कार्यमा मन जानेछ । काम गर्ने आत्मविश्वास बढ्नेछ । अध्ययनमा प्रगति हुनेछ । प्रतिष्ठित काम गर्ने मौका छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) ब्यापार ब्यबसायबाट फाइदा हुनेछ । मन प्रसन्न हुनेछ । प्रयासहरु सकारात्मक रहनेछन । पारिवारिक दायित्व बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पतिपत्नीबीच समझदारी बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । काममा सफलता मिल्नेछ । बिनाकारण विवाद बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) पारिवारिक सम्बन्धमा सुधार आउनेछ । काम गर्ने हौसला र उत्साह बढ्नेछ । साथीभाईको सहयोग मिल्नेछ । मन प्रसन्न रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धार्मिक कार्यमा मन जानेछ । व्यापार व्यवसायमा प्रशस्त लाभ मिल्नेछ । मनग्य धन लाभ हुनुका साथै मानसम्मान पनि प्राप्त हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अध्ययन अध्यापनमा सुधार आउनेछ । मनोरञ्जनमा मन जानेछ । वैदेशिक कामहरु सफल हुनेछन । घरायसी काममा विवाद बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) साथीभाईसंग भेटघाट हुँदा मन प्रसन्न रहनेछ । सामाजिक सभा समारोहमा जाने मौका मिल्नेछ । अचानक स्वास्थ्यमा समस्या आउनेछ ।