जिप र मोटरसाइकल आपसमा ठोक्किँदा एकजना घाइते | ईमाउण्टेन समाचार

Our Network

माघ २२ २०८१, मंगलबार

जिप र मोटरसाइकल आपसमा ठोक्किँदा एकजना घाइते

बैतडी । बैतडीको हिरापुरमा जिप र मोटरसाईकल एक आपसमा ठोक्किँदा पाटन ८ खोड्पे बस्ने २७ वर्षीय योगेश कठायत घाइते भएका  छन् । उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

खोड्पेबाट पाटन तर्फ आइरहेको से १ज २१२ नम्बरको जिप र सोही दिशाबाट आइरहेको से ५ प ८२५३ नम्बरको मोटरसाइकल पाटन नगरपालिका ६ हिरापूरमा आपसमा ठोकिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरिक्षक राजेश शाहीले बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);