अन्य

हवाइ उडानमा स्वास्थ्य मापदण्डमाथि खेलाँची (भिडियोसहित)

काठमाडौँ ,२३ पुष। कोरोना महामारीको कारण बन्द रहेको हवाई उडानलाई सरकारले स्वास्थ्य मापदण्ड पालना गरेर संचालन गर्न अनुमती दिएको हो ।

तर एयरलाइन्सहरुले स्वास्थ्य मापदण्ड पालनामा बेवास्ता गरेसँगै नेपाल नागरीक उड्डययन प्राधिकरणले एयरलाइन्स कम्पनीहरुलाई स्वास्थ्य मापदण्ड पालना गर्न कडा निर्देशन दिएको छ ।

Related Post
Share
Tags: udaan

This website uses cookies.