राजनीति
भ्रमको राजनीति बढ्यो, चिर्दै अघि बढ्न जरुरी भयो ः मन्त्री पाण्डे
२०८१,९,५ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले स्थानीय उत्पादनको निर्यात बढाउन सङ्घीय, प्रदेश र स्थानीय सरकारको कानुन तथा नीति […]
कांग्रेसमा विपीको नाम लिएर जथाभावी भन्न थालियो ः महामन्त्री थापा
२०८१,९,५ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विपी ९विश्वेश्वरप्रसाद कोइराला० को नाम लिएर जथाभावी भन्ने परिपाटी पार्टीमा विकसित भइरहेको गुनासो गरेका […]
प्रधानमन्त्रीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट
२०८१,९,५ प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले शुक्रबार बिदाइ भेट गरेका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, […]
वामदेवलाई भित्र्याउन माधव नेपालको पहल, भैँसेपाटीमा साढे २ घण्टा वार्ता
२०८१,९,५ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र ‘पार्टी एकता राष्ट्रिय अभियान’ का संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ।एकीकृत समाजवादीका […]
पूर्वराष्ट्रपति भण्डारी कालीगण्डकी आउँदै
२०८१,९,५ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार ९आज० स्याङ्जा आउने भएकी छन्।उनी कालीगण्डकी गाउँपालिका–३ स्थित आलमदेवी आउने भएकी हुन्। आज बिहान १० […]
जग्गा तथा आवास विकासका समस्या समाधानका लागि कार्यदलले बुझायो प्रतिवेदन
२०८१,९,५ जग्गा तथा आवास विकाससँग सम्बन्धित समस्याहरुको समाधानका लागि गठित कार्यादलले शहरी विकास मन्त्रालयलाई प्रतिवेदन बुझाएको छ।शुक्रबार सिंहदरबारमा उपप्रधानमन्त्री एवं […]
नयाँ दिल्लीमा सुरु भयो नेपाल(भारत आर्थिक सम्मेलन
२०८१,९,५ परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले भारतका उद्यमीसमक्ष नेपालमा ऊर्जा, पूर्वाधार विकास, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानीका […]
विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसँग ऊर्जामन्त्रीको छलफल,प्राधिकरण र मन्त्रालयबीच टसल हुनु नकारात्मक
पौष ५, शुक्रबार, ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसँग छलफल गर्नुभएको छ ।बिहीवार मन्त्रालयमा प्राधिकरणका […]
डा। शर्मा भारत र डा. तिम्सिना मलेसियाको राजदूत नियुक्त
२०८१,९,३ राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र भारत र मलेसियाका लागि नेपालका आवासीय राजदूत नियुक्त गरेका छन्।उनले नेपालको संविधानको धारा २८२ को […]