देश/समाज

म्याग्दीका जेष्ठ नागरिकहरुको निशुल्क मोतियाबिन्दु शल्यक्रिया (भिडियाेसहित)

म्याग्दी, १८ चैत । मोतियाबिन्दु रोगका कारण बर्षौदेखि आँखा नदेख्ने समस्याले कष्टकर जिवन बिताइरहेका म्याग्दीका जेष्ठ नागरिकहरुको निशुल्क आँखाको शल्यक्रिया गरिएको छ ।

शल्यक्रिया भएसँगै ज्येष्ठ नागरिकहरुको आँखाको समस्या समाधान भएको छ ।


Related Post
Share

This website uses cookies.