राजनीति

प्रचण्ड, माधव नेपाल आफ्नो विवेकले चलेका छैनन, विदेशीको उक्साहट छ (भिडियाेसहित)

काठमाडौं, १८ मंसिर । नेकपा भित्रको सत्ता केन्द्रित राजनीतिले नेकपा एकता भंग हुने संकेत बढेको छ । शीर्ष नेतृत्वबीच दिनदिनै बढिरहेको विवाद र पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पद छाड्न पार्टी भित्रैबाट दिइएको दवावले एकता भंग हुने संकेत बढाएको छ ।

यो अवस्थालाई नेकपाको युवा पंक्तिले खासै रुचाएको पाईदैन । एकतामा जोड दिदै आएका नेकपाको युवा दस्ता नेतृत्वलाई मिल्न दवाव दिइरहेका छन् । यति हुँदा पनि नेकपामा विवाद बढिरहने र प्रधानमन्त्रीलाई दवाव दिइ रहने परिस्थिति आए कार्यकारी अध्यक्ष प्रचण्ड लगायतका नेतामाथि अनुशासनको कारबाहीसम्म हुन सक्ने अवस्था देखिएको अनेरास्ववियूका संयोजक ऐन महर बताउनु हुन्छ ।

पूरा अन्तरवार्ताका लागि तलको भिडियो हेर्न सक्नुहुन्छ ।

Related Post
Share

This website uses cookies.