राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा,मीनबहादुर श्रेष्ठ र भुटानका प्रधानमन्त्री सम्माननीय छिरिङ तोग्बेबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८१, शनिबार

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा,मीनबहादुर श्रेष्ठ र भुटानका प्रधानमन्त्री सम्माननीय छिरिङ तोग्बेबीच भेटवार्ता

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष माननीय डा, मीनबहादुर श्रेष्ठ र भुटानका प्रधानमन्त्री सम्माननीय छिरिङ तोग्बेबीच भेटवार्ता भएको छ ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ‘इसिमोड’को गभर्नर अफ बोर्ड बैठकमा सहभागी हुन थिम्पु भ्रमणमा रहेका आयोग उपाध्यक्ष श्रेष्ठले बुधबार प्रधानमन्त्री तोग्बेसँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।

भेटवार्ता दुई देशबीचको सम्बन्ध, पर्यटन, उर्जा तथा कृषि क्षेत्रको विकासको लागि आ–आफ्ना अनुभवहरुको आदान–प्रदान गर्दै नेपाल र भुटान बीच सहकार्य गर्ने विषयमा कुराकानी भएको छ ।

प्रधानमन्त्री तोब्गेले नेपालको सोह्रौं योजनाले के–कस्तो विषयलाई जोड दिएको छ भन्ने जिज्ञासा पनि राख्नु भएको थियो

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);