काठमाडौँ ।
नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा समसामयिक राजनीति, आगामी संसदमा काँग्रेसको प्रश्तुती, प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमण लगायतका विषयमा छलफल हुने बताइएको छ ।
This website uses cookies.