राजनीति

एपेक बैठकमा सहभागी हुन क्यानडाका प्रधानमन्त्री कार्नी चीनमा

क्यानडाका प्रधानमन्त्री मार्क कार्नी एशिया प्रशान्त आर्थिक सहयोग (एपेक) को ३३ औँ आर्थिक नेताहरूको बैठकमा सहभागी हुन सोमवार चीनको सेन्जेन पुगेका छन् । दक्षिण चीनको ग्वाङ्दोङ प्रान्तमा रहेको सेन्जेनमा आयोजना हुने उक्त बैठक नोभेम्बर १८ र १९ तारिखमा सञ्चालन हुनेछ । बैठकमा एशिया प्रशान्त क्षेत्रका आर्थिक तथा व्यापारिक विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।

Related Post
Share

This website uses cookies.