काठमाडौं ।
आज नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा मंसिर २ र ३ गते हुने राष्ट्रिय भेलाको एजेण्डाबारे छलफल हुने बताइएको छ । राष्ट्रिय भेलामा स्थानीय तहको निर्वाचनबारे विशेष छलफल हुने एमालेले बताइसकेको छ ।
This website uses cookies.