२०८१,१०,१८
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक आज बस्दैछ। बैठक सिंहदरबारस्थित समितिको कक्षमा बिहान ११ बजे बस्नेछ । बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्तासम्बन्धी विषयमा छलफल हुने संसद् सचिवालयले जनाएको छ।
This website uses cookies.