राजनीति

लुम्बिनीमा पनि ढल्यो एमालेको सरकार

दाङ । लुम्बिनीमा नेकपा एमालेको सरकार ढलेको छ । मुख्यमन्त्री लीला गिरीले प्रदेशसभामा सोमबार विश्वासको मतका लागि आह्वान गरेका थिए । तर, उनको पक्षमा ३३ मत र विपक्षमा ५३ मत परेसँगै उनी नेतृत्वको सरकार ढलेको हो ।

मुख्यमन्त्री गिरीले आज (सोमबार) दोस्रोपटक विश्वासको मत लिन प्रदेशसभा पुगेका थिए ।

सरकार बनेको १०३ दिनमा मुख्यमन्त्री गिरी नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढलेको हो ।

Related Post
Share

This website uses cookies.