राजनीति

झलनाथ खनालद्वारा पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले इलाम १ मा पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका छन् ।

धाँधली गरेर आफूलाई हराएको भन्दै नेता खनालले परिणाम अस्वीकार गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।

नेता खनाललाई एमालेका नेता महेश बस्नेतले हराएका थिए ।

Related Post
Share

This website uses cookies.