देश/समाज

बाजुराका सामुदायिक विद्यालयहरु लामो समयपछि संचालनमा

बाजुरा, १४ मंसिर । बाजुराका सामुदायिक विद्यालयहरु लामो समयपछि संचालनमा आएका छन् । जिल्लाका ४ नगरपालिका सहित ५ वटा गाउँपालिकाका सवै सामुदायिक विद्यालयहरु मंसिर पहिलो साताबाट संचालनमा आएका हुन् ।

Related Post
Share

This website uses cookies.