स्वास्थ्य

नेपालमा थप १९ सय ४५ जनामा कोरोना संक्रमण

काठमाडौं, ५ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १९ सय ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ सय ४५ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ ।

Related Post
Share

This website uses cookies.