काठमाडौं,६ पुस । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ९५ पैसा र विक्रिदर १३३ रुपैयाँ ५५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४५ रुपैयाँ ७९ पैसा र विक्रिदर १४६ रुपैयाँ ४४ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ७४ पैसा र विक्रिदर ९० रुपैयाँ १५ पैसा रहेको बैंकले जनाएको छ ।