आजपनि बढ्यो नेप्से | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

आजपनि बढ्यो नेप्से

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से झिनो अंकले बढेको छ । आज ५.१३ अंकले नेप्से बढ्दा इन्डेक्स भने २०६६.०५ विन्दूमा कायम हुन पुगेको हो ।

नेप्से बढेपनि आज कारोबार रकममा केहि सुधार देखिएको छ । आज २ अर्ब १५ करोड ६५ लाख ८३ हजार माथिको कारोबार भएको हो ।

आज १०५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १०८ कम्पनीको सेयर मूल्य घटेको छ ।

नेप्सेमा बढेसँगै आज सोल्टी होटलको कारोबार अब्बल रह्यो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);