काठमाडौं, ३० फागुन । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह सन्तानको पिता बन्दैछन् ।
विवाह गरेको ५ वर्षपछि बालेन र उनकी पत्नी पहिलो सन्तानका आमा–बुवा बन्न लागेको बुझिएको छ ।
उनीहरुको विवाह २०७४ साल फागुनमा भएको थियो । निकटस्थका अनुसार भिडिओ एक्सरेमा जुम्ल्याहा बच्चा देखिएका छन्
मेयर साह आजै लण्डन प्रस्थान गरेका छन् ।