काठमाडौं, १२ साउन । नेपालमा व्यवसायिक रुपमा भुईकटहर खेती नहुँदा भारतको भर पर्नुपरेको छ । नेपालमा उत्पादित भुईकटहरले स्थानीय बजारको माग धान्न नसक्दा प्रत्येक वर्ष भारतका विभिन्न ठाउँबाट ठूलो परिमाणमा आयात हुने गरेको क्षेत्रीय प्लान्ट क्वरेन्टाइन कार्यालय काँकरभिट्ताले जनाएको छ ।
नेपालमा भुईकटहरको माग बढ्नासाथ भारतबाट आयात बढ्ने व्यवसायीहरुको भनाई छ । भूई कटरहरको माग बढेपछि नेपाली किसानहरु पनि भूईटहर खेतीतर्फ आकर्षित भएका छन् ।
This website uses cookies.