जेठ १४, २०८१ न्युरोड क्षेत्रको सडकलाई साँघुरो बनाउन लागिएको भन्दै स्थानीयले विरोध गरेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह बालेन्द्रले अगाडि बढाएको योजनाको उनीहरूले सोमबार विरोध गरेका हुन् ।