काठमाडौं,७ पुस । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ६१ पैसा र विक्रिदर १३३ रुपैयाँ २१ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ४० पैसा र विक्रिदर १४५ रुपैयाँ ५ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ४६ पैसा र विक्रिदर ८७ रुपैयाँ ८५ पैसा रहेको बैंकले जनाएको छ ।
This website uses cookies.