अर्थ ⁄ वाणिज्य

आजको लागि यस्तो छ डलरको भाउ

काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ६पैसा र विक्रिदर १३२ रुपैयाँ ६६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १३८ रुपैयाँ ८४ पैसा र विक्रिदर १३९ रुपैयाँ ४७ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ २ पैसा र विक्रिदर ८९ रुपैयाँ ४३ पैसा रहेको बैंकले जनाएको छ ।

Related Post
Share
Tags: डलर

This website uses cookies.