अर्थ ⁄ वाणिज्य

कामना विकास बैंकद्वारा एससीटी–युपीआई डेबिट कार्ड जारी

काठमाडौं । कामना विकास बैंकले एससीटी–युपीआई डेबिट कार्ड सेवा सुरु गरेको छ। सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा पुर्‍याउने उद्देश्यका साथ बैंकले उक्त सेवा सुरु गरेको हो।

बैंकका नायव महाप्रबन्धक लालबहादुर थिङ र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले संयुक्त रूपमा एससीटी९युपीआई डेबिट कार्ड सेवाकोे उद्घाटन गरेका हुन्।

 

Related Post
Share

This website uses cookies.