लुम्बिनी प्रदेशसभाको बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

लुम्बिनी प्रदेशसभाको बैठक स्थगित

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयले सूचना टाँस गरी दिउँसो १ बजे बोलाइएको बैठक स्थगन गरिएको जनाएकोे हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले पार्टीले कारबाही गरेका दुई सांसदलाई पदमुक्त गर्न माग गर्दै निरन्तर सदन अवरुद्ध पारेकाले नवौं अधिवेशनको तेस्रो दिनको बैठक पनि स्थगन गरिएकोे हो ।

अर्को बैठक यही भदौ ७ गते सोमबार दिउँसो १ बजे बस्ने सूचनामा उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);