पूर्वमन्त्री मीना पाण्डेको निधन | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८२, मंगलबार

पूर्वमन्त्री मीना पाण्डेको निधन

काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेस नेतृ मीना पाण्डेको निधन भएको छ ।

लामो समयदेखि क्यासरबाट पीडित रहेकी पाण्डेको आज बिहान ७ बजे काठमाडौंमा निधन भएको हो ।

Leave a Reply