सागर लम्साल ‘बले’का बुवा राजेन्द्रको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

सागर लम्साल ‘बले’का बुवा राजेन्द्रको निधन

काठमाडौँ, २३ फागुन । लोकप्रिय कलाकार सागर लम्साल (बले)को बुवा राजेन्द्र लम्सालको निधन भएकोछ । उनी वरिष्ठ लोकगायक पनि हुन् । युरोपमा बस्दै आएका ६० बर्षिय राजेन्द्रको गएराती निधन भएको परिवारिक स्रोतले जनाएको छ ।

हमालका अनुसार राजेन्द्र पहिल्यै देखी बिरामी थिए । अत्यधिक माद्यक पदार्थ सेवन गर्ने केसीको कलेजोले काम गर्न छाडिसकेको थियो । उनलाई पछिल्लो समय पिसाब सम्बन्धि समस्या देखिएको थियो । छोरा सागर अहिले पोखराबाट काठमाडौँ आउँदैछन् । राजेन्द्रका सागर सहित ३ छोरा र १ छोरी छन् ।

राजेन्द्र लोक क्षेत्रका पुराना गायक हुन् । उनले गाएका दर्जनौं गीत लोकप्रिय छन् । ’डोरीको तिन फुदा’, ’वालिङ्ग फिरफिरे’, ’शिरमा रिवन सल्को पछ्यौरी’, ’भिरको टुनि हो’, ’मस्र्याङदीको पुल’, ’आमा तिम्रो दुधको भारा’, ’राईनासकोटको भिर’, ’निलो पछ्यौरी’ लगायतका लोकप्रिय गीत हुन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);