देश/समाज

संसदीय सुनुवाई समितिको बैठक बस्दै

काठमाडौं ।

आज संसदीय सुनुवाई समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि प्रश्तावित व्यक्तिहरूको सम्बन्धमा प्राप्त उजुरी खोल्ने र वितरण गर्ने, प्रश्तावित व्यक्तिहरूले पेस गर्नुभएको कार्ययोजना वितरण गर्ने कार्यसूचि रहेको छ ।

Related Post
Share

This website uses cookies.