देश/समाज

धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

२०८१,६,४
शुक्रबार साँझ ५ बजेर १६ मिनेटमा धादिङको चैनपुर आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका ३।८ म्याग्निच्युडको भूकम्पको धक्का आसपासको क्षेत्रमा सामान्य महसुस भएको थियो ।

Related Post
Share

This website uses cookies.