विश्व

गाजामा हवाई आक्रमण, १२ जना घाइते

एजेन्सी, ३१ भदौ । इजरायली सेनाले गाजामा हवाई आक्रमण गरेको छ ।

प्यालेस्टाइनी प्रदर्शनकारीहरुले ¥याली गरिरहेको बेलामा इजरायली सेनाले आक्रमण गरेको बताइएको हो । हमलमा १२ जना प्यालेस्टाइनी प्रदर्शनकारीहरु घाइते भएका छन् । प्रदर्शनकारीमाथि इजरायली सेनाले रबरका गोली हानेको बताइएको छ ।

प्रदर्शकारीहरुले थप अपराधिक गतिविधि नगर्न इजरायललाई चेतावनी दिएका छन् ।

Related Post
Share

This website uses cookies.